मूकदर्शक

वि.

  1. हेरी मात्र रहने; केही नबोल्ने; रमिते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)