मूत्रस्रावी

ना.

  1. पिसाबको थैलीबाट पिसाब बाहिर फ्याँक्ने नली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)