मूर्च्छा
ना. [सं.]
- शोक, भय, रोग आदिबाट प्राणीमा हुने निश्चेष्ट अवस्था; बेहोसी; अचेतनता।
- बेहोसी हुने रोग; छारेरोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)