मूर्धा

ना. [सं.]

  1. शिर; टाउको; मस्तक।
  2. मुखभित्रको कठोर तालु र कोमल तालुबिचको भाग।
  3. चुचुरो; शिखर।
  4. शिखा।
  5. नेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)