मूलचट्टान

ना.

  1. जमिनको सतहमनिको सबभन्दा तल्लो भागमा सुरक्षित रहेको कडा चट्टान; प्रारम्भिक चट्टान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)