मूलधातु
ना.
- व्याकरणअनुसार कृदन्तव्युत्पादित शब्दमा गाँसिएका प्रत्ययलाई अलग्याउँदा बाँकी रहन जाने वा सो व्युत्पादित हुनुभन्दा पूर्वको रूप; प्रारम्भिक धातुरूप (गर्, भन्, पढ्, हु आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)