मूलपानी

ना.

  1. मूलबाट निस्केको पानी; आफैँ उम्रेर बगेको पानी वा त्यस्तो पानी भएको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)