मूल्यहीन

वि.

  1. कुनै मूल्य नै नभएको; विनामूल्यको; महत्त्वहीन; तुच्छ; निकम्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)