मूल्यानुपाती

वि. [सं.]

  1. मालसामानको लागत वा परल।
  2. कुनै मालको मोलअनुसार भन्सार निर्धारित गरिने (कर वा शुल्क)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)