मूल तत्त्व

ना.

  1. आधारभूत मुख्य सिद्धान्त; केन्द्रीय दृष्टिकोण।
  2. मूल वस्तु; मुख्य पदार्थ।
  3. कुनै कुराको निर्माणमा मुख्य रूपले उपयोग हुने तत्त्व वा पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)