मृग
ना. [सं.]
- एक प्रसिद्ध चौपाया वन्य जन्तु; मिर्ग; हरिण।
- मृगशिरा नक्षत्र।
- मकरराशि।
- एक जातको हात्ती।
- कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये चित्रिणी स्त्रीका निम्ति उपयुक्त मानिने दोस्रो पुरुष।
- चन्द्रमाको दाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)