मृगमातृका

ना.

  1. भद्दा पेट हुने र सिङ नहुने एक जातको मृगको पोथी।
  2. कस्तूरी मृगको पोथी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)