मृगशिरा

ना. [सं.]

  1. तीन ताराको पुञ्ज भएको सत्ताइस नक्षत्रमध्ये पाँचौँचाहिँ नक्षत्र; मृगशीर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)