मृगासन
ना. [सं.]
- मृगचर्मको आसनी; पूजाआजा गर्दा बस्नका लागि प्रयोग हुने मृगको छाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)