मृणालिनी

ना.

  1. कमलको बोट।
  2. कमलको समूह।
  3. कमल धेरै पाइने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)