मृत
वि. [सं.]
- सास गएको; मृत्यु भएको; प्राणहीन।
- मारण वा भस्म गरिदिएको (धातु)।
- गतिशीलता, उपयोगिता, जीवनशक्ति आदि केही नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)