मृतकर्म

ना.

  1. मृतक व्यक्तिको सद्गतिका निम्ति गरिने पारलौकिक कार्य; अन्त्येष्टि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)