मृतात्मा
ना. [सं.]
- मरेका प्राणीहरूको आत्मा; प्रेतात्मा।
- हुती हराएको; उत्साह, जाँगर, हौसला आदि मरिसकेको (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)