मृतास्थि

ना. [सं.]

  1. मुर्दाको हाड; अस्तु।
  2. शरीरको काम नलाग्ने हाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)