मृत्तिका तरङ्ग

ना.

  1. असल खालको माटाको विभिन्न आकारका पातला टुक्राहरूलाई आगोमा पोली तयार पारिएको जलतरङ्ग जस्तै बाजा। (यो बाजा सङ्गीतशिरोमणि यज्ञराज शर्माद्वारा निर्माण गरिएको हो, हाल यो बाजा ने. रा. प्र. प्र. मा चालु छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)