मृत्युकर

वि.

  1. मृत्यु गराउने; मारक।
  2. कुनै व्यक्ति मर्दा त्यसका सम्पत्तिमा लाग्ने सरकारी शुल्क वा कर।
  3. मुर्दा जलाउनका लागि लाग्ने दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)