मृत्युञ्जय

वि.

  1. मृत्युलाई जित्ने।
  2. शिव।
  3. अकालमृत्युको निवारण गर्ने शिवको स्तोत्र वा मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)