मृत्युदर

ना.

  1. जनसङ्ख्याको औसतमा हुने मृत्युको प्रतिशत; आनुपातिक मृत्युक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)