मेकअप

ना. [अङ्.]

  1. मुद्रणकलामा कम्पोज भएको म्याटरलाई निर्देशित आकारमा परिणत गरी मिलाउने काम।
  2. रङ्गमञ्च, प्रदर्शन र सौन्दर्यका लागि शरीरका अङ्गअङ्गमा गरिने प्रसाधन वा श्रृङ्गार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)