मेचक
वि. [सं.]
- गाढा निलो; कृष्णवर्णको; श्यामल।
- अन्धकार; अँध्यारो।
- कालो वर्ण; श्यामल वर्ण।
- बादल। ४. धुवाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)