मेचे

ना. [मेची+ए]

  1. मेची अञ्चलअन्तर्गत झापा जिल्लामा बस्ने एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)