मेटी

ना.

  1. समाप्ति; टुङ्ग्याइ (सीमित शब्दमा जोडिएर मात्र प्रयुक्त, जस्तो- मरिमेटी, मारीमेटी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)