मेठ

ना. [अङ्. मेट]

  1. कामदार, ज्यामीहरूलाई काम लगाउने नाइके; ज्यामीको नाइके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)