मेथी
ना. [सं. मेथि]
- केराउका जस्ता पात हुने, सेता फूल फुल्ने, मसिना पहेँला दाना हुने तितो एक किसिमको साग वा त्यसका दाना; मेथिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मेथि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)