मेनु

ना. [अङ्.]

  1. रेस्टुराँ, होटल, क्याफे आदिमा खाद्य पदार्थका नाम र मूल्यको विवरण लेखिएको पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)