मेलमिलाप

ना. [मेल+मिलाप]

  1. परस्परमा राम्रो सम्बन्ध वा मैत्री हुने काम; मिलजुल; मेलजोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)