मेलापात

ना. [मेला+पात्र]

  1. खेतबारीमा धेरै जना मिलेर गरिने कामकाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)