मेलो
ना. [मेला+ओ]
- कामको सिलसिला; मेसो।
- खेतीपातीको काम।
- एउटा कामदारले दिनभरमा गर्न सक्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मेला+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)