मेलौँची

ना. [भो. ब.]

  1. सिन्धुपाल्चोक जिल्लामा पर्ने इन्द्रावतीको एक मुख्य सहायक नदी; मेलम्ची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)