मेल
ना. [सं.]
- परस्पर भेट्ने काम; मिलाप; समागम।
- आपसको सद्भावना; मित्रता; मैत्री।
- मिश्रण; मिलावट।
- समाज; सभा।
- ढङ्ग; छाँट।
- प्रकार; तरिका।
- प्रेम; प्रीति। ७. सङ्गीतशास्त्रमा एक प्रकारको थाट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)