मेवा
ना. [फा. मेव]
- मसलाका रूपमा खाइने काजु, मुनक्का, बदाम आदि सुक्खा फल।
- प्रायः हाँगा नलाग्ने बोटमा अँडिरका जस्ता पात हुने, काला बियाँ भएका ठुला र लाम्चा फल फल्ने एक बोट वा त्यसकै फल; पपिता।~
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)