मेषशृङ्ग

ना.

  1. मेढाशृङ्गी।
  2. भेडाको सिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)