मेसिनरी
ना.
- कुनै कलकारखानामा भएका यन्त्रहरूको समुदाय; कलपुर्जा।
- कार्यसञ्चालन गर्ने अङ्गप्रत्यङ्गको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)