मेहमान
ना. [फा.]
- अतिथि; पाहुना; आगन्तुक; अभ्यागत।
- खानपानका लागि बोलाइएको व्यक्ति; भोजमा निम्त्याइएको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)