मैगाँठो
ना. [म्वाइँ+गाँठो]
- धागो वा डोरीका दुई छेउ जोल्ट्याएर पारिएको गाँठो; सुर्काउनी नपारी बनाइएको गाँठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [म्वाइँ+गाँठो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)