मैथुन

ना. [सं.]

  1. स्त्रीपुरुषको यौनसमागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग।
  2. विवाह।
  3. मिलाप।
  4. जोडी; युगल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)