मैदल

ना. [सं. मदनफल]

  1. लामा काँडा हुने एक जातको सानो रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)