मैनाक

ना. [सं.]

  1. पुराणअनुसार हिमालय र मेनकाको छोरो मानिएको एक पर्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)