मैरेय

ना. [सं.]

  1. एक प्रकारको मादक पेय पदार्थ; धयेँराको फूल, चाकु, अमला र बर्रोबाट तयार पारिने एक प्रकारको रक्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)