मोक्ष

ना. [सं.]

  1. जन्ममृत्युको चक्रबाट जीवले छुटकारा पाउने काम; मुक्ति; कैवल्य; निर्वाण।
  2. बन्धनबाट छुट्ने काम; छुटकारा।
  3. मरण; मृत्यु।
  4. उद्धार।
  5. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्रा बराबरको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)