मोचन
ना. [सं.]
- कष्ट तथा बाधाबन्धन आदिबाट छुटाउने वा छुट्ने काम।
- हटाउने काम; अपसारण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)