मोटरसाइकल

ना.

  1. मोटर इन्जिनबाट चल्ने दुईपाङ्ग्रे सवारी; मोटरब्याक; भ्याटभ्याटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)