मोडदार

वि. [मोड+दार]

  1. मोड भएको; घुम्ती भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)