मोड्नु

स.क्रि. [सं. मुर्+नु]

  1. बङ्ग्याउनु; टेढ्याउनु।
  2. बाटो बदल्नु; दायाँ-बायाँ लाग्नु।
  3. पट्याउनु; दोबार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)