मोतिया

ना.

  1. बाटुला किसिमका ससाना पात हुने र बास्नादार सेता फूल फुल्ने एक वृक्ष वा त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)